घटना

रुपेन्देहीमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad


कार्तिक ,२४
बुटवल रुपेन्देहीस्थितमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।

सैनामैना नगरपालिकाकी ५६ वर्यीय महिला भैरहवा अस्पतालमा मृत्यु भएको हो।

बिज्ञापन

उनको कार्तिक १७ गते कोरोना पुष्टि भएकि ती महिला १९ गते भीम अस्पतालमा भर्ना भएकी थिइन ।

उपचारका क्रममा सोमबार बिहान ६:३०बजे उनको मृत्यु भएको अस्पतालका सूचना अधिकृत डा.नारायण पोखरेलले बताए ।

स्वास्थ निर्देशनालयका अनुसार रुपेन्देहीमा मृतक कोरोना संक्रमितको सख्या ८६ पुगेको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply