स्वास्थ तथा सरसफाइ

थपिए दुई हजार ५७१कोरोना संक्रमित ,१८ जनाको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad


कार्तिक ,२४

नेपालमा थप दुई हजार ५७१ जनामा कोरोना भाइरस संक्रमित देखिएका छन । पछिल्लो २४ घण्टामा दुई हजार ५७१जना संक्रमण पुष्टि भएको स्वस्थ्य तथा जनसंख्या मन्त्रालयका डा.जागेश्रर गौतमले बताए ।

बिज्ञापन


यस्तैगरी ,पछिल्लो २४ घण्टामा १८जनाको कोरोना संक्रमण बाट मृत्यु भएको छ । नेपालमा संक्रमितको कुल सङख्या १ लाख ९७ हजार २४पुगेको छ ।

यस दिन कोरोनाबाट १ हजार ७९८सय जना कोरोनाबाट मुक्त भएका छन । यो सँगै नेपालमा हालसम्म निको हुनेको संख्या १ लाख ५९हजार ७२४ पुगेको छ।

नेपालमा कोरोना बाट मृत्यु हुनेको संख्या १ हजार १ सय २६ पुगेको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply