अनौठो

सुनको मुल्य ३ हजार ४ सयले घट्यो

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

घट्यो
कार्तिक ,२५
सुनको मुल्य लगत्तै प्रतितोला ३ हजार ४ सयले घटेको छ।


सोमबार सुनको ९८ हजार २ सय मुल्यमा कारोबार भएको थियो । यो अघिल्लो दिनका भन्दा तोलामा ७० रुपैयाले कम हो।

बिज्ञापन


यस्तैगरी चाँदीको मुल्य १२ सय १५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।


यस्तै, मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔस १८ सय ८१ अमेरिकी डलरमा कारोबार भइरहेको जानकारी दिएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply