घटना

चितवनमा थप एक जना कोरोना संक्रमण पुरुषको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad


कार्तिक ,२५
चितवनस्थितमा थप एक जना कोरोना संक्रमण पुरुषको मृत्यु भएको छ।


भरतपुर महानगरपालिका -१९ का ७७ वर्यीय पुरुषको चितवन मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा सोमबार राती ८:१८बजे मृत्यु भएको अस्पतालका निर्देश प्राध्यापक डाक्टर दयाराम लम्सालले बताए ।

बिज्ञापन


उनको श्वासप्रश्वासमा समस्य देखिएपछि मेडिकल कलेजमा भर्ना भएका थिए ।ती पुरुषलाई कार्तिक २१ मा कोरोना पुष्टि भएको थियो।


कोभिड आईसीयु कक्षामा राखेर उपचार गर्ने थालिएपनी उनलाई बचाउन नसकिएको डाक्टर लम्सालले बताए ।


डाक्टर लम्सालका अनुसार ती व्यक्तिमा मधुमेह ,उच्च रक्तचाप र मृगौलासम्बन्धिका पनि समस्य थिए उनले बताए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply