घटना

कालीगण्डकी नदिमा डुबेर एक जना पुरुषको बेपत्ता

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad


कार्तिक ,२६
पाल्पा रामपुर नगरपालिका – १० का सिकोडाँडामा दाउरा निकाल्ने क्रममा ३६ वर्यीय पुरुष सुवास बोटे मंगलबार कालीगण्डकी नदीमा डुबेर बेपत्ता भएका छ्न ।


उनी दाउरा निकाल्न गएका बोटे अचानक कालीगण्डकीमा डुबेर बेपत्ता भएका छ्न ।उनको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मदन गिरीले बताएका छ्न ।

बिज्ञापन


उनीसँग नदिमा दाउरा संकलन गर्न गएका छोपबहादुर बोटे , लक्ष्मण माझी र बुदे बोटे भने घर फर्केका छ्न ।


त्यस्तै ,स्याङ्जा गल्याङ नगरपालिका -१० को सिकोडाँडामा दाउरा संकलन गर्न आएको स्थानीयले जानकारी दिए।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply