अवर्गीकृत

मास्क वितरण गर्दै कोभिड विरुद्ध जन चेतनामा प्रहरीको सक्रियता लगत्तै लकडाउन हुन सक्ने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

बैशाख १५ टीकापुर
कोरोनाको दोस्रो रुप नंया भेरियन्टको जोखिम बढ्दै गरेको बिषयलाई लिएर इलाका प्रहरी कार्यलय टीकापुर र ट्राफिक प्रहरीले मंगलबार सडकमा सचेतना कार्यक्रम गरेको हो।

टीकापुर बसपार्क नजिक पेट्रोलपम्प अगाडी प्रहरीको टोली

गत बर्ष फैलिएको कोरोनाको सामना गरेका व्याक्ती हरुको मनमा कोरोनाको नंया भेरियन्ट सम्बन्धि जानकारी नभएकोले यो अति खतरापूर्ण रहेकोले यस बिरुद्ध स्वास्थ र सुरक्षीत रहन जन सचेतनाको निम्ति उक्त कार्यक्रम गरिएको इलाका प्रहरी कार्यलय टीकापुरका प्रमुख मधुसूदन न्यौपानेले मालिका समाचार लाई जनाए ।

बिज्ञापन
प्रहरीले भनेपछि मास्क लगाउदै मोटरसाइकल चालक

कोभिड १९ को नयाँ रुप अति भयानक रहेकोले टीकापुर क्षेत्रमा संचालित हाटबजार लगायतका प्रमुख चोक हुँदै प्रहरीको उक्त टोलीले बजार परिक्रमा गर्दै बिना मास्क सवारी साधन चालक तथा हिडडुल गर्ने हरुलाइ कोरोना लाई ख्याल नसम्झिन र सुरक्षामा मापदण्ड हरु अपनाउन अनुरोध गरेको बताए ।

टीकापुरको मुख्य सडकमा प्रहरीको जनसचेतता अभियान

न्यौपाने भन्नु हुन्छ :अति आवस्यक बाहेक सबै कुरा बन्द हुने गरि लगत्तै लकडाउन हुनसक्ने भएकोले नागरिकमा यो प्रारम्भिक जानकारीको निम्ति पनि प्रहरीले यसरी जन सचेतना कार्यक्रम चलाएका हो

मंगल बार टीकापुर स्थित हाटबजार
प्रहरीले सोध्यो:मास्क बिना किन हिडेको?
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply