अवर्गीकृत

कैलाली कंचनपुरमा भोलि बाट लकडाउन ।

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

बैशाख १५ टीकापुर
कैलाली-कंचनपुर बिहीवार बैशाख १६ बिहान ६:०० बजे देखि बैशाख २२गते राती १२:००बजे सम्मको लागी लकडाउन हुने भएको छ।

कोभिड-१९ को नंया भेरियन्ट सहितको संक्रमण बढेको र यसले महामारीको भयानक रुपलिने स्थित देखिएकोले लकडाउन गर्ने सर्कुलर जारी भए संगै इलाका प्रहरी कार्यलय टीकापुरको अलाउन्स भ्यान घुम्न सुरु गरिसकेको इलाका प्रहरी कार्यलय टीकापुरका प्रहरी नायब उपरीक्षक मधुसूदन न्यौपानेले मालिका समाचारलाइ टेलीफोन मार्फत जानकारी दिए ।
खाद्यान्न लगायत दैनिक उपभोग्य बस्तु हरुका सेवा सुबिधा बिहान ६:०० बजे देखी १०:००बजे सम्म चालु राख्न मिल्ने अन्यको हकमा पुर्ण बन्द रहने कुरा पनि सुचित गरे।

बिज्ञापन

प्रहरीको नलाउन्स भ्यान द्वार राती अलाउन्स गर्दै लकडाउनको अवस्थामा दैनिक उपभोग्य बस्तु हरुको किर्तिम अभाव सृजना गर्ने व्यापारी हरुलाइ कार्वाही हुने बेहोरा समेत उल्लेख गर्दै इलाका प्रहरी कार्यलयले सर्क्युलर गरेको छ।
मेडिकल लगायतका अतिआवश्यक सेवा सुबिधा भने बन्द नरहने पनि भनिएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply