राजनीति

इतिहासकै शाहासी ब्याक्ति पुनः प्रधानमन्त्रीमा नियुक्ति

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडाैँ ।इतिहासकै शाहासी ब्याक्तित्व नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली पुनः प्रधानमन्त्री मा नियुक्त हुनुभएको छ।
नेपालको संविधानको धारा ७६(२) अनुसार दलहरूले बहुमतको सरकार गठन गर्न दाबी पेश गर्न नसक्ने अवस्था सिर्जना भएपछि विपक्षी दल नेपाली कांग्रेस र माओवादी केन्द्रले बुहमतको सरकारमा दाबी पेश गर्ने हिम्मत नजुटे पछि मुलकको प्रधानमन्त्रीको रुपमा तेस्रो पटक के पी शर्मा ओली नियुक्त हुन भएको हो शुुुक्रबार दिउँसो सफत ग्रहण हुुुुने भएको छ।

बिहीवार राति संविधानको धारा ७६(३) अनुसार ठूलो दलको नेताको हैसियतामा प्रधानमन्त्री नियुक्त हुनु भएको हो।
झापा विद्रोह बाट सुरु भएको उहाको यात्रा सिंहदरवार सम्म एमाले अध्यक्ष केपी शर्मा ओली ०७२ साल असोजमा पहिलोपल्ट माओवादीको समर्थनमा प्रधानमन्त्री बनेका थिए । आज उनी तेस्रो पटक प्रधानमन्त्री बनेका छन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply