समाजवादी मोर्चाको पहिलो बैठक बस्दै
लोक कल्याणकारी विज्ञापन

काठमाडौं । चार राजनीतिक दल सम्मिलित ‘समाजवादी मोर्चा’को बैठक आज (शनिबार) बस्ने भएको छ । समाजवादी मार्चा घोषणा गरेपछि आज पहिलो बैठक बस्ने लागेको हो ।
माओवादी केन्द्रका एक नेताका अनुसार बैठक शनिबार अपरान्ह ४ बजे नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय, आलोकनगरमा बस्ने तय भएको छ ।
बिज्ञापन

बैठकमा समसामयिक राजनीतिक अवस्थाका साथै मोर्चाको आगामी साझा कार्यक्रमबारे छलफल हुने बताइएको छ । मोर्चामा सत्तारुढ दल माओवादी केन्द्रसहित एकीकृत समाजवादी, जसपा र नेकपा संलग्न छन् ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
