घटना

दैलेखमा ६० बर्षिया महिलालाई जवरजस्ती करणी गरेको आरोपमा २५ बर्षिया युवक पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

दैलेख । दैलेखमा ६० बर्षिया महिलालाई जवरजस्ती करणी गरेको आरोपमा २५ बर्षिया युवकलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्लाको गुराँस गाउँपालिका वडा नम्वर ५ कुटिभैरी बस्ने अन्दाजी बर्ष ६० कि महिलालाई असार २१ गते सोही वडाको सडक छेउको जंगलमा बिहान करिब ७ बजेको समयमा सोही वडामा बस्ने अन्दाजी बर्ष २५ का तेज बहादुर नेपालीले जवरजस्ती करणी गरेको सुचनाका आधारमा सोमबार जिल्ला प्रहरी कार्यालय दैलेखले पक्राउ गरेको जनाएको छ।

बिज्ञापन

घटनाबारे प्रहरीले ५ दिनको म्याद थप गरि अनुसन्धान गरिरहेको पनि बताएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।