घटना

भैँसीको शरीरले च्यापिएर वडा सचिवको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

दैलेख । भैँसीको शरीरले च्यापिएर नारायण नगरपालिका–१० मा कार्यरत वडा सचिव चक्र बहादुर कटुवालको मृत्यु भएको छ। घरबाट बारीमा लैजाने क्रममा भैँसीले च्याप्दा कटुवाल घाइते भएका थिए।

घाइते भएका वडा सचिव कटुवाललाई उपचारका लागि स्वास्थ्य सेवा कार्यालय दैलेख पुर्‍याइएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको दैलेखका प्रहरी प्रमुख किशोर लम्सालले जानकारी दिए।

बिज्ञापन

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।