घटना

कैलालीमा मञ्जु रावल हत्या प्रकरणमा संलग्न ४ जना पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

लम्की चुहा । कैलालीमा मञ्जु रावल हत्या प्रकरणमा संलग्न ४ जना पक्राउ परेका छन।

जिल्लाको लम्की चुहा नगरपालिका–४ भल्काकी ३३ वर्षीया मन्जु रावलको शव मोहन्याल गाउँपालिका–५ स्थित बाँसघारी सामुदायिक वनभित्र फेला परेको थियोे ।उनी जेठ २५ गतेदेखि बेपत्ता थिइन्।

बिज्ञापन

उनको हत्यामा संलग्न भएको आरोपमा कैलाली लम्कीचुहा नगरपालिका वडा नं. ४ भल्का बस्ने बर्ष ४० कि गोमा रावल, बर्षा रावल, २४ को भरत रावल, र अछाम पञ्चदेवल विनायक नगरपालिका ६ तोलिकी ३७ कि सरिता रावल प्रकाउ परेका हुन।

उनलाई मज्जुको हत्या गरि शव मोहन्याल गाउँपालिका–५ स्थित बाँसघारी सामुदायिक वनभित्र फालेका स्विकार गरेका छन।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।