राष्ट्रिय समाचार

राष्ट्रपति भएपछि पहिलो पटक निजी निवास पुगे पौडेल

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आफ्नो निजी निवास बोहोराटारमा पुगेका छन्।

राष्ट्रपतिमा निर्वाचित भएपछि सरकारी निवास शितलनिवासमा बस्दै आएका उनी शनिबार काठमाडौंको बोहोराटारमा रहेको आफ्नो निजी निवासमा पुगेका हुन्।

बिज्ञापन

राष्ट्रपति निर्वाचित भएपछि उनी पहिलो पटक बोहोराटारमा पुगेको उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

उनी फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका थिए।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।