स्व.नेम्वाङको बिहीबार राजकीय सम्मानका अन्त्यष्टी गरिने देश भर सार्वजनिक बिदा
लोक कल्याणकारी विज्ञापन

पुर्व सभामुख संविधानसभा अध्यक्ष एमाले पार्टी उपाध्यक्ष सुवास चन्द्र नेम्वाङको बिहीबार राजकीय सम्मानका साथ बिहिवार अन्त्यष्टी गरिने भएको छ।
नेम्वाङका जेठा छोरा,मिङसो नेम्वाङ युके बाट आउने र कान्छा छोरा सुहाङ नेम्वाङ अष्ट्रेलिया बाट आउदै छ्न पुग्न समय लाग्ने भएकोले ले स्व.नेम्वाङको अत्यस्ठि बिहिवार गरिने पारिवारिक स्रोतले जनाएको छ। सरकारले देशभर सार्वजनिक दिने घोषणा गरेको छ।
बिज्ञापन

स्व.नेम्वाङका ४ सन्तानमा दुई छोरा र दुई छोरी छ्न छोरी हरु जेठी सुसाङ,कान्छी सारा नेपाल मै छ्न।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
