राष्ट्रिय समाचार

स्व.नेम्वाङको बिहीबार राजकीय सम्मानका अन्त्यष्टी गरिने देश भर सार्वजनिक बिदा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

पुर्व सभामुख संविधानसभा अध्यक्ष एमाले पार्टी उपाध्यक्ष सुवास चन्द्र नेम्वाङको बिहीबार राजकीय सम्मानका साथ बिहिवार अन्त्यष्टी गरिने भएको छ।

लोक कल्याणकारी विज्ञापन


नेम्वाङका जेठा छोरा,मिङसो नेम्वाङ युके बाट आउने    र कान्छा  छोरा सुहाङ नेम्वाङ  अष्ट्रेलिया बाट आउदै छ्न पुग्न समय लाग्ने भएकोले  ले  स्व.नेम्वाङको अत्यस्ठि बिहिवार गरिने पारिवारिक स्रोतले जनाएको छ। सरकारले देशभर सार्वजनिक दिने घोषणा गरेको छ।

लोक कल्याणकारी विज्ञापन


स्व.नेम्वाङका  ४ सन्तानमा दुई छोरा र दुई छोरी छ्न छोरी हरु जेठी सुसाङ,कान्छी सारा नेपाल मै छ्न।

बिज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन