आज पाकिस्तान र श्रीलंका भिड्दै
लोक कल्याणकारी विज्ञापन

काठमाडौं । एसिया कप क्रिकेटको सुपर फोरमा आज श्रीलंका र पाकिस्तान भिड्दैछन् । खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे कोलम्बोमा सुरु हुनेछ ।
आजको खेलको विजेताले उपाधिका लागि भारतसँग आइतबार प्रतिस्पर्धा गर्ने छ । आजको खेल दुवै टोलीका लागि महत्वपूर्ण रहेको छ ।
बिज्ञापन

दुवै टोली २ अंकका साथ दोस्रो र तेस्रो स्थानमा रहेका छन् । भारत एक खेल अगावै फाइनलमा प्रवेश गरिसकेको छ । आजको खेल वर्षाले प्रभावित भए श्रीलंका फाइनलमा प्रवेश गर्नेछ भने पाकिस्तान बाहिरिने छ ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
