पल शाह पक्राउ
लोक कल्याणकारी विज्ञापन

फल्गुन, १५ (तनहुँ) । जबरजस्ती करणीको आरोप लागेका नायक पल शाह(पुर्णर्विक्रम शाह) लाई प्रहरीले पक्राउ गरि तनहु जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।
आइतबार दिउँसो करिव १२ बजेतिर स्वयं जिल्ला प्रहरी कार्यलयमा हाजिर भएका शाहलाई प्रहरीले ३ः३० बजे अदालत पुर्याएको थियो । घटना सम्बन्धमा अनुसन्धान प्रक्रिया अगाडि बढाउन जिल्ला अदालतबाट सात दिनको म्याद थप भई आएको प्रहरी नायव उपरीक्षक युवराज खड्काले बताए । उनले भने, ‘सात दिनको म्याद थपिएको छ । हिरासतमा राखेर अनुसन्धन अगाडि बढाउँछौं ।’
बिज्ञापन

बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
