राष्ट्रिय समाचार

गौशालामा एक युवामाथि छुरा हानियो, घटनास्थलबाट पेस्तोल बरामद

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । काठमाडौंको तिलगंगास्थित पिके डाइग्नोसिस सेन्टरका सञ्चालकमाथि छुरा प्रहार भएको छ ।

लोक कल्याणकारी विज्ञापन

पिके डाइग्नोसिस सेन्टर सन्चालन गर्दै आएका साजन हुसेनको भाई साविर हुसेनलाई चक्कु प्रहार गरेर २ जना फरार भएको प्रहरीले जनाएको छ ।

लोक कल्याणकारी विज्ञापन

घटनास्थलबाट एउटा कटुवा पेस्तोल पनि बरामद भएको गौशला प्रहरीले जनाएको छ । घाइतेको केएमसी अस्पतालमा उपचार भइरहेको छ ।

बिज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन