खेलकुद

पाँच नेपाली खेलकर्मीलाई ओसिएको सम्मान

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौँ, असोज १९ गते ।  ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए)ले १९ औँ एसियाली खेलकुदको क्रममा चिनको होङजाउ पुगेका नेपालका पाँच खेलकर्मीलाई कदरपत्रसहित सम्मान गरेको छ । 

ओसिएले नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्दराज वैद्य, नेपाल भारोत्तोलन सङ्घका अध्यक्ष रामकृष्ण श्रेष्ठ, नेपाल ओलम्पिक कमिटीका कार्यकारी सचिव सुजनलाल श्रेष्ठ तथा कर्मचारीद्वय आयुष जोशी र निरज श्रेष्ठलाई सम्मान गर्नुभएको हो ।

बिज्ञापन

ओसिएले होङजाउ एसियाली खेलकुदको प्रवर्धन र प्रचारप्रसारमा दिएको योगदानको कदरस्वरुप सम्मानपत्र प्रदान गरेको हो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।