८ वर्षीया बालिका बलात्कार गर्ने ५५ वर्षीय पुरुष पक्राउ
लोक कल्याणकारी विज्ञापन

काठमाडौं । बालिका बलात्कार आरोपमा झापामा एक ५५ वर्षीय पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका–५ आमबाडी घर भएका फुलसिंह ताजपुरिया रहेका छन् ।
ताजपुरियाले ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोप छ । प्रहरीका अनुसार घर नजिकै खेलिरहेकी बालिकालाई उनले धानबारीमा लगेर बलात्कार गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय शिवगञ्जले जनाएको छ ।
बिज्ञापन

बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
