जलवायु

पश्चिमी वायु प्रभावका कारण तीन प्रदेशमा बर्षा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं, असोज २९ गते । पश्चिमी वायुको प्रभावका कारण नेपालमा पुनः पानी पर्न थालेको छ । हिजोबाट मनसुन बाहिरीए पनि पश्चिमी वायुका कारण सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा बर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

विभागका मौसमविद् गोविन्द झाका अनुसार तीन प्रदशेका अधिकांश स्थानमा बर्षा भइरहेको छ । योक्रम भोलिसम्म नै चल्ने उहाँले बताउनुभयो । झाका अनुसार बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का बर्षाको सम्भावना छ । पूर्वी क्षेत्रमा भने मौसम सामान्यतया सफा नै रहने उहाँको भनाइ छ ।

बिज्ञापन

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।