नेपाललाई तेस्राे सफलता, गुल्सनले लिए वसिमको विकेट
लोक कल्याणकारी विज्ञापन

काठमाडौं । टी-२० त्रिकोणात्मक क्रिकेट सिरिजमा र्युएईविरुद्ध नेपाललाई तेस्राे सफलता मिलेको छ ।
काठमाडौंको मुलपानीमा जारी खेलमा गुल्सन झाले युएईका कप्तान मोहम्मद वसिमकाे विकेट लिएका हुन् ।
बिज्ञापन

यसअघि करन केसीले युएईका ब्याट्सम्यान अलिसान सराफुलाई आउट गरे ।
त्यसअघि सोमपाल कामीले नेपाललाई पहिलो सफलता दिलाएका थिए । अहिले युएईले ६ ओभरमा ३ विकेट गुमाएर ३६ रन बनाएको छ ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
