क्रीकेटमा नेपालको तिब्र प्रगति संकेत सिंगापुरमाथि ८ विकेटको फरकमा जित
लोक कल्याणकारी विज्ञापन

काठमाडौं । त्रीवि क्रीकेट मैदानमा भरिएको टी–२० विश्वकप फाइनल एसियामा नेपालले तीब्र प्रगतिको संकेत देखाउदै जित हातपारेको छ।
सोमबार भएको पहिलो पहिलो खेलमा नेपालले सिंगापुरमाथि ८ विकेटको फरकमा जित हात पारेको हो ।
बिज्ञापन

आजै त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा सिंगापुरले दिएको १४६ रनको लक्ष्य नेपालले कुशल भुर्तेलको अर्धशतकको मदतमा १६.३ ओभरमा मात्र २ विकेट गुमाएर जित हासिल गरेको छ ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
