सुदूरपश्चिम प्रदेश

कैलालीका एक सब ओभरसियर कर्णालीमा बेपत्ता

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढीः कैलालीको कैलारी गाउँपालिकाका सब ओभरसियर विशेष चौधरी एक हप्तादेखि बेपत्ता छन्। जिल्लाको टीकापुर पार्क घुम्न गएका चौधरी कर्णाली नदीमा बेपत्ता भएका हुन्। चौधरीको एक हप्तादेखि शव फेला परेको छन्।

गौरीगंगा नगरपालिका वडा नम्बर ८ बढैपुरका चौधरी कर्णाली नदीमा डुबेर बेपत्ता भएका थिए। आफन्त, प्रहरी, सशस्त्र प्रहरी, स्थानीयहरूले एक सातादेखि चौधरीको खोज तलास गर्दै आएका छन्। इलाका प्रहरी कार्यालय, टीकापुरका अनुसार उनी कात्तिक २५ गते कर्णालीमा बेपत्ता भएका हुन्। साथीहरुसँगै टीकापुर पार्क घुम्न गएका उनी जोडिएको कर्णाली नदीमा पौडी खेल्न गएका थिए। सोही क्रममा उनी डुबेर बेपत्ता भएका प्रहरीले बताएको छ।

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।