अवर्गीकृत

१ सय ४१ले बझाङमा एमाले लियो अग्रता

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

१७ बैशाख बझाङ
बझाङमा सम्पन्न उप-निर्वाचनको मतगणनामा सुरुवातमा एमाले र त्यसपछि नेपाली काङ्ग्रेसले अग्रता लिएको थियो भने गणनाको बीच बीचमा बराबर पनि रहयो अहिले भने बझाङ तलकोटको मत गणना सकिसकेपछि एमालेले ३ सय एकचालीसमतले नेपाली काङ्ग्रेस लाई उछिनेको कुरा एमाले नेता एन महरले बताएका छ्न।

पछिल्लो ताजा परिणाममा एमालेको ११हजार १सयदुइ र नेपाली काङ्ग्रेसको १०हजार ७ सय एकसट्ठी पुगेको छ।

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।