धनगढीमा एक बालक झुण्डिएको अवस्थामा मृत फेला
लोक कल्याणकारी विज्ञापन

धनगढी । धनगढीमा एक बालक मृत अवस्थामा फेला परेका छन् । कैलालीको धनगढी उपमहानगरपालिका-३ चटकपुर घर भएका १३ वर्षीय विष्णु फुलारा घरमै झुण्डिएको अवस्थामा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
लोक कल्याणकारी विज्ञापन

प्रहरीका अनुसार उनको परिवारले पासो फुकाली धनगढीकै स्वस्तिक अस्पताल लैजाँदा चिकित्सकले मृत घोषणा गरेका हुन् । उनको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको छ ।
लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

