घटना

धनगढीमा आँपको रुखबाट खसेर एक जनाको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढीः धनगढीमा आँप टिप्दा रूखबाट खसेर एक जनाको मृत्यु भएको छ।

लोक कल्याणकारी विज्ञापन

कैलालीको धनगढी उपमहानगरपालिका–५ तारानगरका ४५ वर्षीय सिद्वराज जोशी घर नजिकैको आँपको रुखबाट खसेर घाइते भएका थिए।

लोक कल्याणकारी विज्ञापन

घाइते भएका जोशीको उपचारका क्रममा निसर्ग हस्पिटलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीषक कबिन्द्रसिंह बोहोराले बताए। जोशीको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ।

बिज्ञापन

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन