बझाङमा ७ वर्षीया दुई बालिका बलात्कार आरोपमा ५१ वर्षीय पुरुष पक्राउ
लोक कल्याणकारी विज्ञापन

बझाङ । बझाङमा ७ वर्षीया दुई बालिकाहरु बलात्कार गरेको आरोपमा ५१ वर्षीय पुरुष पक्राउ परेका छन् । प्रहरीका अनुसार सोमबार जयपृथ्वी नगरपालिका–१० मा बालिकाहरुमाथि बलात्कार गरेको आरोपमा ५१ वर्षीय पुरुष पक्राउ परेको प्रहरीले जनाएको छ ।
बालिकाहरुका आफन्तले जबरजस्ती करणीको जाहेरी दिएपछि कन्चनपुरको भीमदत्त नगरपालिका–७ का ५१ वर्षीया धनबहादुर रोकायालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब निरीक्षक भरत शाहले बताए ।
बिज्ञापन

रोकायामाथि अनुसन्धान भइरहेको उनले बताए ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
