राजनीति

न्युरोडमा बालेनको पुत्ला जलाइयो, टेन्ट लगाएर बसे स्थानीयबासी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । न्यूरोडका स्थानीयबासीले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनको पुत्ला दहन गरेका छन् । महानगरले फुटपाथ विस्तारको कामलाई अघि बढाएपछि स्थानीयबासी विरोधमा उत्रिँदै मेयर बालनेकाे पुत्ला जलाएका हुन् ।

लोक कल्याणकारी विज्ञापन

उच्च अदालतले महानगरको पक्षमा फैसला गरेपछि महानगरले डोजरसहित फुटपाथ विस्तारमा फर्केको थियो । त्यसको विरोधमा स्थानीयले प्रदर्शन गरेका छन् । साथै उनीहरुले सडकमै टेन्ट लगाएर बसेका छन् । शुक्रबार बेलुका टेन्ट लगाएर स्थानीय सडकमै बसेका हुन् ।

लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन