अवर्गीकृत

टीकापुरबाट लागुऔषधसहित २ जना पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर । कैलालीबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन्।

जिल्लाको टीकापुर नगरपालिका–१ भुपु सैनिक चोकबाट बर्दगोरीया गाउँपालिका–२ कुम्भियाका २८ वर्षीय सुमन डगौरा थारु र १९ वर्षीय  यमबहादुर चौधरी लागुऔषधसहित पक्राउ परेका हुन्।

बिज्ञापन

सुमन डगौरा थारुलाई चेकजाँच गर्दा उनको साथबाट २८० मिलिग्राम लागुऔषध फेला पारेको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।