खेलकुद

नेपाल प्रिमियर लिगको फ्रेन्चाइज खरिद गर्न क्यानले निकाल्यो सूचना

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले नेपाल प्रिमियर लिगको फ्रेन्चाइज खरिदका लागि सार्वजनिक सूचना निकालेको छ ।

लोक कल्याणकारी विज्ञापन

अगस्ट १६ तारिखसम्मको समयसीमा दिएर शुक्रवार सार्वजनिक सूचना निकालेको हो ।

लोक कल्याणकारी विज्ञापन

फ्रेन्चाइज खरिदका लागि चारवटा मापदण्ड तोकिएको छ ।

बिज्ञापन

जसअनुसार कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको हुनुपर्ने, भ्याटमा दर्ता र करचुक्ता प्रमाणपत्र अद्यावधिक भएको हुनुपर्ने छ ।

यस्तै, विदेशी कम्पनीको हकमा नेपाली कम्पनीसँग साझेदारी गरेको हुनुपर्ने र कम्पनी र कम्पनीमा रहेका व्यक्तिहरु विगतमा कुनै आपराधिक संलग्नता नभएको हुनुपर्ने तोकिएको छ ।

दरखास्तका लागि १ लाख रुपैयाँ शुल्क तोकिएको छ ।

AD
लोक कल्याणकारी विज्ञापन