राष्ट्रिय समाचार

जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

बाँके : महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । ४८ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा खजुरा गाउँपालिका-६ गिजरा फारम बस्ने २३ वर्षीय शिव शंकर मुराउ पक्राउ गरेको प्रहरीले जनाएको छ।

शिव शंकरले ती महिलालाई ललाई फकाई आफ्नो कोठामा लगेर डरत्रास देखाई जबरजस्ती करणी गरेको उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाको प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ। 

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।