अवर्गीकृत

नेपाल एक खेलअगावै साफ यू-२० च्याम्पियनसिपको सेमिफाइलनमा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । घरेलु टोली नेपाल एक खेल अगावै साफ यू–२० च्याम्पियनसिपको सेमिफाइलनमा प्रवेश गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा श्रीलंका बंगलादेशसँग पराजित भएसँगै नेपाल एक खेल अगावै सेमिफाइलनमा पुगेको हो ।

लोक कल्याणकारी विज्ञापन

बंगलादेशले श्रीलंकालाई २–० ले पराजित गर्न सफल भयो । यसअघि नेपालले श्रीलंकालाई १–० ले पराजित गरेको थियो ।

लोक कल्याणकारी विज्ञापन

समूह ए बाट नेपाल र बंगलादेश एक खेल अगावै सेमिफाइनलको यात्रा तय गर्दा श्रीलंका भने समूह चरणका दुवै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । समूह चरणको अन्तिम खेल नेपाल र बंगलादेशबिच बिहीबार हुनेछ ।

बिज्ञापन

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन