घटना

कैलालीमा म्याजिकसँग  मोटरसाईकल  ठेक्किदा मोटरसाईकल चालकको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी । कैलालीको गेटा मेडिकल नजिकै सोमबार साँझ म्याजिकसँग ठोक्किएर भएको दुर्घटनामा मोटरसाईकल चालकको मृत्यु भएको छ ।

लोक कल्याणकारी विज्ञापन

कञ्चनपुरको कृष्णपुर नगरपालिका २ घर भएका ४१ वर्षीय शिवराम चौधरीको उपचारका क्रममा मृत्युु भएको प्रहरीले जनाएको छ ।

लोक कल्याणकारी विज्ञापन

सोमबार साँझ से ६ प८४२३ नम्बरको मोटरसाईकल र गोदावरी १ का २७ वर्षीय प्रकाश बोहराले चलाएको म १ ज १६१ भाडाको म्याजिकसँग ठोक्किएको थियोे ।

बिज्ञापन

मोटरसाईकल पछाडि सवार  धनगढी उपमहानगरपालिका ३ बस्ने ३४ वर्षीय रामप्रसाद चौधरीको सेती प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ ।

म्याजिकमा सवार कञ्चनपुरको पुनर्वास नगरपालिका६ बस्ने ९ वर्षीया अविशा श्रेष्ठ र  ५ वर्षीय आयान श्रेष्ठ सामान्य घाइते भएका छन् ।उनीहरूको माया मेट्रो अस्पतालमा उपचार जारी छ ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन