राष्ट्रिय समाचार

घर–घरमा धारा पुगेपछि बडीमालिका–९ चौराटाका बासिन्दा खुसी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

बाजुरा । घरघरमा धारा पुगेपछि बाजुराको बडीमालिका नगरपालिका–९ चौराटाका स्थानीय सुखी भएका छन् । पुस्तौंदेखि खानेपानीको जोहो गर्न घण्टौं टाढा पुग्नुपर्ने सो गाउँमा घरघरमा धारा पुगेपछि खुसी भएका हुन् ।

चौराटाका स्थानीय पुस्तौंदेखि खानेपानीको समस्या झेल्दै आएका थिए । यसअघि गाउँमा खानेपानी नहुँदा डेढ २ घण्टा टाढा हिडेर कुवा तथा खोलाको पानी उपभोग गर्नुपर्ने समस्या थियो । पुस्तौंदेखि खानेपानीको समस्या झल्दै आएका चौराटा गाउँमा घरघरमा धारा जडान भएपछि विगतका जसरी घण्टौ खानेपानी जोहो गर्नुपर्ने बाध्यता हल भएको हो ।

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।