मालिकद्वारा कामदार महिला बलात्कार गरेको आरोप
लोक कल्याणकारी विज्ञापन

दाङ : बालिका बलात्कारको आरोपमा सशस्त्र प्रहरीका सहायक हवल्दार र जवान पक्राउ परेका छन्।
सशस्त्र प्रहरी बलका दाङ २९ नम्बर ज्वालामाई गणमा कार्यरत सहायक हवल्दार भरत रोका मगर र जवान रेवन पचभैया मगर पक्राउ परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
बिज्ञापन

बलात्कारको आशंकापछि सशस्त्र प्रहरीकै टोलीले अनुसन्धान गर्नका लागि जिल्ला प्रहरी कार्यालय दाङलाई बुझाएको जनाइएको छ
गत असोज २४ गते पिङ खेल्न आएकी ८ वर्षीया बालिकामाथि बलात्कार गरेको उनीहरूलाई आरोप लागेको छ। भालुबाङ क्षेत्रमा दोशीलाई कारबाहीको माग गर्दै स्थानीयले आन्दोलन गर्दै आएका छन्।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
