राजनीति

ओलीलाई भीम रावलको चेतावनी- मिसन ०८४ मा जनताले जवाफ दिन्छन्

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । नेकपा एमालेबाट निष्कासित भएका नेता डा. भीम रावलले आफूले उठाएको विषयमा चित्तबुझ्दो जवाफ नदिए मिसन ०८४ मा जनताले देखाइदिने चेतावनी दिएका छन् ।

आगामी यात्राबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै ओली पार्टीलाई सत्ता स्वार्थमा मात्रै निहित बनाएको दाबी गरे। ओलीले नै देशकै राजनीतिलाई अवसरवाद र गन्तव्यहीन बनाएको पनि आरोप लगाए ।

बिज्ञापन

आफूलाई स्पष्टिकरण सोध्नु निधेषको राजनीति भएको बताउँदै आफूले कुनै समानान्तर गतिविधि नगरेको जिकिर गरे । उनले पार्टीका नेता कार्यकर्तालाई छलफल गर्नुलाई समानान्तर गतिविधि हुन्छ ? भन्दै प्रश्न गरे ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।