घटना

घरको बार्दलीबाट लडेर एक जनाको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कालीकोट, फागुन २६ गते । घरको बार्दलीबाट लडेर एक जनाको मृत्यु भएको छ । बार्दलीबाट लडेर कालीकोटको खाँडाचक्र नगरपालिका वडा नं ३ का पुरिचन्द पाण्डेकाे मृत्यु भएको हो । 

लोक कल्याणकारी विज्ञापन

आइतबार राति शौचालय जाने क्रममा घरको बार्दलीबाट लडेर घाइते हुनुभएका पाण्डेको जिल्ला अस्पताल कालीकोटमा प्राथमिक उपचारपछि सुर्खेत लैजाने क्रममा बाटोमै निधन भएको हो । 

लोक कल्याणकारी विज्ञापन

४७ वर्षीय पाण्डे जिल्ला निर्वाचन कार्यालयमा कार्यालय सहयोगी पदमा कार्यरत हुनुहुन्थ्याे ।

बिज्ञापन

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन