घटना

अछाममा माटोको ढिस्कोले पुरिँदा एकै घरका जेठानी, देउरानीको मृत्यु 

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

अछामः अछाममा माटोको ढिस्कोले पुरिँदा एकैघरका जेठानी, देउरानीको मृत्यु भएको छ।

लोक कल्याणकारी विज्ञापन

मंगलसेन नगरपालिका–९ पान्लिभिडमा चैते दसैंका लागि घर लिपपोत गर्नका लागि माटो ल्याउन गएका मंगलसेन नगरपालिका–८ सुतुडाका २७ वर्षीया जेठानी देउरुपा बोहरा र २३ वर्षीया देउरानी विनीता बोहराको मृत्यु भएको हो।

लोक कल्याणकारी विज्ञापन

सोमवार दिउँसो माटो खन्ने क्रममा ढिस्को खसेर पुरिदा उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डिएसपी ईश्वरीप्रसाद भण्डारीले बताए।
 

बिज्ञापन

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन