अछाममा भिरबाट लडेर बृद्धाको मृत्यु
लोक कल्याणकारी विज्ञापन

अछाम, फागुन २९ गते । अछाममा एक वृद्धाको भिरबाट लडेर मृत्यु भएको छ। जिल्लाको पञ्चदेवल विनायक नगरपालिका वडा ४ कालिकास्थानकि ६८ वर्षीया बासु शाहीको मृत्यु भएको हो ।
लोक कल्याणकारी विज्ञापन

मंगलबार दिउँसो आफ्नै घरनजिकको भिरमा बाख्रा चराउने क्रममा करिब ५०० मिटर तल खसेर गम्भीर घाइते हुनुभएकी शाहीलाई उपचारका लागि जिल्ला अस्पताल मंगलसैन लैजाँदै गर्दा बाटोमै मृत्यु भएको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले बताउनुभयो ।
लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

