बिश्व

रोमानियामा हवाई प्रतिरक्षा प्रणालीलाई छल्दै खस्यो ड्रोन

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

एजेन्सी । युक्रेन सीमानजिक रोमानियाको उत्तरी भागमा एक कृषकले कुनै चिह्न नभएको ड्रोन फेला पारेका छन् ।
नेटोको सदस्य मुलुक रोमानियाका अधिकारीहरूले घटनाको अनुसन्धान गरिरहेका छन् ।
गत साता युक्रेनको अर्को ड्रोन क्रोएसियामा खसेको थियो ।

ट्रान्सिल्भेनियामा रहेको बिस्तृता नासाउद काउन्टीमा ड्रोन फेला परेपछि प्रहरी र अभियोजनकर्ताहरू पुगेका थिए ।
केही सञ्चारमाध्यममा यो ड्रोन ओर्लान–१० भएको उल्लेख छ । त्यो रुसमा बन्ने गर्छ ।

बिज्ञापन

रुस र युक्रेनबीच युद्ध चलिरहेको बेलामा यो ड्रोन रोमानियाको हवाई प्रतिरक्षालाई छलेर आइपुगेको घटनालाई अनौठो मानिएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।