कैलालीमा एक पुरुष मृत अवस्थामा फेला
लोक कल्याणकारी विज्ञापन

धनगढीः कैलालीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।
घोडाघोडी नगरपालिका-२ साडेपानी स्थित पुर्व पश्चिम राजमार्ग सडक खण्डको दायाँ साईड सडक किनारादेखी अन्दाजी १० मिटर टाढा नाम, थर, वतन नखुलेको अन्दाजी ५५/६० वर्षीय पुरुष मृत अवस्थामा परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
बिज्ञापन

बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
