राजनीति

मुकुल ढकालले रास्वपाको महामन्त्री दाबी गरेको रिट खारेज

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्री दाबी गर्दै डा. मुकुल ढकालले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ। न्यायाधीशद्वय डा. नहकुल सुवेदी र सुनIलकुमार पोखरेलको संयुक्त इजलासले ढकालको मागबमोजिमको आदेश दिन अस्वीकार गरेको हो।

रास्वपाको केन्द्रीय समितिले ढकाललाई महामन्त्री, पार्टी प्रवक्ता र केन्द्रीय सदस्यबाट पदमुक्त गरेको थियो। पछि साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेकाे थियाे।

बिज्ञापन

तर, निर्वाचन आयोगले रास्वपाको विवरण अद्यावधिक नगरेपछि त्यसैलाई आधार मान्दै ढकालले आफू महामन्त्रीमा यथावत् रहेको दाबीसहित रिट दायर गरेका थिए।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।