कैलालीमा ७२ वर्षीय बृद्ध मृत अवस्थामा फेला
लोक कल्याणकारी विज्ञापन

धनगढी । कैलालीमा ७२ वर्षीय बृद्ध मृत अवस्थामा फेला परेका छन्।
लोक कल्याणकारी विज्ञापन

जिल्लाको जानकी गाउँपालिका–२ बस्ने ७२ वर्षीय मन्जु शाह (पुरुष) घर नजिकै मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

