व्याक्ती बिशेष

नख्खु कारागार फर्किए रास्वपा सभापति रवि लामिछाने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कारागार फर्किएका छन् ।

लोक कल्याणकारी विज्ञापन

शनिवार सभापति लामिछाने नख्खु कारागार फर्किएको र आवश्यक सुरक्षाको व्यवस्था मिलाइँदै गरिएको रास्वपा कार्यवाहक प्रवक्तामा प्रतिभा रावलले जानकारी दिइन् ।

लोक कल्याणकारी विज्ञापन

भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा लामिछाने सुरक्षाको कारण देखाउँदै नख्खु कारागारबाट बाहिर निस्किएका थिए ।

बिज्ञापन

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन