राष्ट्रिय समाचार

सञ्चार मन्त्रीको पहिलो निर्णय: प्रमुख १० सहरका सार्वजनिक स्थलमा नि:शुल्क इन्टरनेट सेवा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले पदभार ग्रहण गरेलगत्तै आफ्नो पहिलो निर्णय सार्वजनिक गरेका छन्। उनले देशका प्रमुख १० वटा सहरका सार्वजनिक स्थलमा आगामी ५ महिनाभित्र नि:शुल्क इन्टरनेट सेवा उपलब्ध गराउने घोषणा गरेका हुन्।

आजै मन्त्रालयको पदभार ग्रहण गरेका मन्त्री खरेलले पहिलो निर्णयमा यो व्यवस्था गर्न भनेका हुन् । दुई महिनाभित्र काठमाडौं उपत्यकामा र काठमाडौं उपत्यका बाहेक देशका १० वटा सार्वजानिक स्थलमा पाँच महिनाभित्र निशुल्क इन्टरनेट सेवा उपलब्ध गराईनेछ । 

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।