राजनीति

अध्यक्ष पदबाट डा. बाबुराम भट्टराईले दिए राजीनामा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले पदबाट राजीनामा दिएका छन्।

जेनजी आन्दोलनपछि बुधबार काठमाडौंमा बसेको केन्द्रीय समितिको विशेष विस्तारित बैठकबाट भट्टराईले राजीनामा घोषणा गरेका हुन्। बैठकले केन्द्रीय समिति भंग गर्दै महाधिवेशनका लागि आयोजक कमिटी पनि गठन गरेको छ । जेनजी पुस्ताको आन्दोलनमा राजनीतिक दलका पुराना नेताहरूले नेतृत्व छोड्नुपर्ने माग उठेको थियो ।

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।