राष्ट्रिय समाचार

चार लाख ६७ हजार मानिसले काठमाडौं छाडे

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

बितेका २४ घण्टामा काठमाडौं उपत्यकाबाट एक लाख ११ हजार सर्वसाधारण बाहिरिएका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि आइतबार अपराह्नसम्ममा चार लाख ६७ हजार मानिसले काठमाडौं छाडेका छन् । 

लोक कल्याणकारी विज्ञापन

यसैबिच, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले अधिकांश सडकमा ट्राफिकजामले यात्रीलाई गन्तव्यमा पुग्न समस्या भएको बताए ।

लोक कल्याणकारी विज्ञापन

अध्यक्ष स्वाँरले घटस्थापनायता आठ लाख सर्वसाधारण काठमाडौं उपत्यकाकाबाट बाहिरिएका बताए । आफूहरूले सहज रूपमा यातायातका साधन सञ्चालनका निम्ति ट्राफिक प्रहरीलाई अनुरोध गरेको जानकारी  दिए । 

बिज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन