नारायणी नदी किनारमा फोहोरमैला टिप्दै राजेश हमाल
लोक कल्याणकारी विज्ञापन

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता राजेश हमाल नारायणी नदी किनारको सरसफाइमा सहभागी भएका छन् ।
सोमबार नवलपरासी पुर्वको देवचुली नगरपालिका–१७ स्थित नारायणी नदी किनारमा सरसफाइमा सहभागी भएका हमालले सफाइ अभियानमा सहभागी हुन आग्रह गरेका छन् ।
बिज्ञापन

उनले स्थानीय संस्था, व्यवस्थापन समितिहरुलाई पनि नदी किनारको नियमित सरसफाइमा सक्रिय हुन आग्रह पनि गरेका छन् ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
