राष्ट्रिय समाचार

देउवा दम्पती थप उपचारको लागि सिंगापुर प्रस्थान

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा थप उपचारको लागि सिंगापुर प्रस्थान गर्न गरेका छन् । उनीसँगै पत्नी आरजु राणा देउवा पनि सिंगापुर प्रस्थान गरेकी छन् ।

लोक कल्याणकारी विज्ञापन

भदौ २४ गते जेन-जी आन्दोलनका क्रममा प्रदर्शनकारीको कुटपिटबाट घाइते भएका थिए ।

लोक कल्याणकारी विज्ञापन

नेपाली सेनाको अस्पतालमा उपचार भएको थियो । तर थप उपचारका लागि भन्दै देउवा दम्पती गएराती ११ बजेको विमानमा सिंगापुर गएका हुन् ।

बिज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन